Live

हाम्रो बारेमा परिचयः एवान एफ.एम. झापाको अर्जुनधारा नगरपालिका वडा नं.:–२, खुदुनाबारी कुमाल टोलबाट प्रसारण शुरु गरेको ए वान एफ.एम.मिडिया क्षेत्रमा लामो अनुभव भएको सक्रिय युवाद्धारा संचालित एक ब्यावसायिक एफ.एम. हो । खुदुनाबारी मिडिया प्रा.लि.द्धारा संचालित ए वान एफ.एम.९९ मेघाहर्ज झापा, इलाम, मोरङ, सुनसरी, ताप्लेजुङ्ग, पाँचथर, तेह थुम लगायत पूर्वी नेपालका अन्य जिल्लाहरुमा पनि सजिलै सुन्न सकिन्छ । Read More...